
साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज नर्थ इस्ट ओहायो च्याप्टर
मुक्तक
हुन त दागै नभएको मान्छे कतै भेटिदैन
शरीरमा दाग छ भन्दैमा कोही लखेटिदैन
कपडाको दाग त धोएर जान सक्छ मित्र
चरित्रको दाग भने जिन्दगी भर मेटिदैन।
-मुक्तकमणि तिर्थराज अधिकारी