श्रीदेवीको अपुरो फिल्म ‘सिद्दत’मा माधुरी

२०७४ फाल्गुन २८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मुम्बई / एजेन्सी– बलिउड अभिनेत्री श्रीदेवीको निर्माण रोकिएको फिल्म ‘सिद्दत’ अब पुन छायांकन हुने भएको छ । श्रीदेवीको निधनपछि उनको ठाउँमा अभिनेत्री माधुरी दिक्षितलाई राखेर छायांकन गर्न लागिएको सिद्दतका निर्माता करण जौहरले बताएका छन् ।

श्रीदेवीको निधनपछि विभिन्न काज किरियालगायत पहिलो मासिक सकिएपछि सिद्दतको सुटिङ सुरु गर्ने करणले बताएका छन् । यो फिल्मको अरू कलाकारमा बरुण धमन, आलिया भाट, सोनाक्षी सिन्हा, आदित्य राय कपुर, संजय दत्त लगायतका कलाकारहरु रहने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय