मिस इन्डिया बनिन् विश्व सुन्दरी २०१७

२०७४ मंसिर ४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाण्डौं, ३ मंसिर । चिनमा सम्पन्न मिस वल्र्डको ६७ औं संस्करण मिस वल्र्ड २०१७ को ताज मिस इन्डीया मानुषी छिलरले जितेकी छन् । २० बर्षे छिलरले ११८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस वल्र्डको उपाधी जितेकी हुन् । उनी मिस वल्र्डको उपाधी जित्ने छंैटौ मिस इन्डीया बनेकी छिन् । अघिल्लो वर्षकी मिस वल्र्ड स्टेफनी डेल भलीले छिलरलाई मिस वल्र्डको ताज पहिराएकी थिइन् ।

त्यसैगरी फस्ट रनर अपको ताज मिस मेक्सिको एन्ड्रीया मिर्जा र सेकेन्ड रनर अपको ताज मिस इंङल्याण्ड स्टेपनी हिलले जितेकी छिन् । नेपालको प्रतिनिधीत्व गरेकी मिस नेपाल निकीता चण्डक टप ४० मा पुग्न सफल भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय