भोक सहन्छु तर सेक्सको भोक सहन सक्दिन – अभिनेत्री समान्था रुथ प्रभु

२०७४ श्रावण ३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साउन ३ । साउथ इन्डियन सुपरस्टार नागार्जुनकी हुनेवाली बुहारी समान्था रुथ प्रभुले हालै जेएफडब्लु म्याजजिनका लागि बोल्ड फोटो सुट गराइन् ।

यो फोटोसुटका लागि उनले दिएका कतिपय अभिव्यक्तिलाई लिएर अहिले व्यापक चर्चा छ । एक प्रसंगमा खाना र सेक्समध्ये एक रोज्न दिँदा उनले सेक्स रोजेपछि सनसनी मच्चिएको छ ।

उनले अझै खुलेर भनिन, ’केही दिन भोकै रहन सक्छु तर सेक्सको भोको रहन सक्दिनँ ।’

नागार्जुनका छोरा नागा चैतन्य र अभिनेत्री सामन्था यही वर्ष ६ अक्टोबरमा विवाह गर्दैछन् । उनीहरुको विवाह हिन्दु र क्रिश्चियन दुवै विधिबाट हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय