यसरी बन्दो रहेछ नेपालमा short Movie

२०७३ जेष्ठ १०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पछील्लो समय नेपालमा अत्याधिक Short Movie बन्ने गरेको पाईन्छ । बनाउनु राम्रो कुरा हो, तर अहिले हेर्ने हो भने आफ्नो फाईदाको लागी बिभिन्न तरिकामा Short Movie बन्दै आएका छन । हाम्रो बुझाईमा Short Movie ले एउटा सन्देस बोकेको हुनु पर्छ र त्य्स बाट अरुले ज्ञान हसिल गर्न सकुन । यसै  सिल्सिलामा कसरी बनाउदा रहेछन Short Movie भनेर बनाउदाका केहि दृस्य उप्लोड गरेका छौ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय