अहिले नयाँ संविधानमा धर्मनिरपेक्ष हटाई हिन्दू अधिराज्य कायम हुनु पर्ने भन्ने अत्याधिक माग भइरहेको छ भने भिषण आन्दोलनका संकेतहरु समेत देखिएका छन् । यसमा यहाँको राय व्यक्त गर्नुहोस् ।

२०७२ श्रावण १३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२०६५ जेष्ठ १५ मा बसेको संविधान सभाको पहिलो बैठकले नेपालमा राजतन्त्र र हिन्दू अधिराज्य खारेज गरेर धर्म निरपेक्ष मुलुक र गणतन्त्रको घोषणा गरे पनि पहिलो संविधान सभा असफल भै राजनैतिक संक्रमण लम्बिदै जाँदा अहिले हिन्दू अधिराज्य कि धर्मनिरेपेक्ष राज्य हुने भन्नेमा जनमत संग्रह हुनु पर्ने अथवा दोश्रो संविधान सभाबाट नै संविधानमा हिन्दू अधिराज्य हुनु पर्ने मागहरु आई रहेका छन् ।  संविधानको मर्स्यौदा सुझावकालागि जनतामाझ पुगेपछि यो विषय झनै झांगिएर गएको छ भने हिन्दु राष्ट्र कायम गर्नकोलागि पुन: आन्दोलमको ज्वारभाटा शुरु भएका छन् । यस विषयमा यहाँको राय व्यक्त गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय