के तपाई पत्याउनुहुन्छ एउटा व्रा को मूल्य २० करोड , फोटो फिचर सहित

द्वारा प्रकाशित गरिएको हो |
२०७१ मंसिर १८, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

एजेन्सी,

एउटा  व्रा को मूल्य तपाई कतिसम्म अनुमान गर्नुहुन्छ ?   सायद तपाईले लगाउनु भएको कुनैपनि अनुमानले फेल खान्छ । तपाई  पत्याउनुहुन्छ  एउटा ब्राको मुल्य २० करोड तोकिएको छ । भित्री वस्त्र निर्माता चर्चित कम्पनी भिक्टोरिया सेक्रेट कम्पनिले निकालेको   ड्रिम एन्जल्स फेन्टासी   नामक यो व्रा लगाउने हैसियत नेपाली कुनैपनि महिलाहरूको छैनभन्दा फरक नपर्ला ।   अव यो २० करोडको व्रा लगाउने महिला को -को होलान् त ? अवश्यपनि तपाईलाई जिज्ञासा लाग्न सक्छ ।bra-1
बेलायतको लण्डनको अल्र्स कोर्टमा  आयोजित एक शो मा चर्चित मोडल एलेसान्ड्रा एम्ब्रोसियो र एड्रियाना लिमाले २० लाख डलर अर्थात् झण्डै २० करोड रुपैयाँ पर्ने ब्रा सार्वजनिक गरेका छन् ।  उक्त  समारोहमा आफैले  सो बहुमूल्य ब्रा पहिरिएर दुइ सुन्दरीहरु र्याम्पमा उत्रिँएका थिए ।   ती वक्षकवचमा १६ हजार रुबी, हिरा तथा सफारी पत्थरलाई १८ क्यारेट सुनले गाँसेर तयार पारिएको छ । ब्रा मा बहुमूल्य पत्थरको जाली बुन्नका लागि १३ सय ८० घण्टा लागेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नेपालको  स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

नेपालको स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

काठमाडौं, २७ वैशाख । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका..