मोडलिङसँगै चलचित्रमा वर्षा..

द्वारा प्रकाशित गरिएको हो |
२०७१ मंसिर १४, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

अभिनय र मोडलिङलाई सँगै अघि बढाएकी कलाकार हुन् वर्षा राउत । पछिल्लो समय उनी म्युजिक भिडियोमा व्यस्त छिन् । आगोको रापले जलेको नै रामो… उनले मोडलिङ गरेको पछिल्लो चर्चित गीत हो । साबित्री खत्रीको पहिलो सँग्रह ठुलीको यो गीत निकै चलेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

एवान खबर बिसेष

अन्ततः फुट्यो नेकपा

अन्ततः फुट्यो नेकपा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार छुट्टाछुट्टै स्थानमा बसेको दुई समूहको केन्द्रीय कमिटी बैठकले गरेको फरक फरक निर्णयसँगै पार्टी विभाजन भएको छ ।..