सार्क सम्मेलन समापन कार्यक्रम (लाइभ भिडियो)

२०७१ मंसिर ११, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, मंसिर ११ । काठमाडौंमा जारी सार्कको १८औं शिखर सम्मेलनको समापन समारोह केहीबेरअघि सुरु भएको छ । काभ्रेको धुलिखेलमा नेपाल सरकारले आयोजना गरेको ‘रिट्रिट’बाट फर्केका सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु समापन समारोहका लागि सम्मेलनस्थल राष्ट्रिय सभागृहमा रहेका छन् ।

समापन समारोहको लाइभ हेर्नुस् :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय