रणविर र परिणितीको ‘किल दिल’को दुई दिनको कमाई २ करोड मात्र

२०७१ कार्तिक ३०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

Kill-Dilरणविर कपुर र परिणिती चोपडाको फिल्म ‘किल दिल’ ले वक्स अफिसमा औषत शुरुवात गरेको छ । पहुप्रतिक्षित उक्त फिल्मले दुई दिनमा लगभग १४ करोड भारु मात्र कमाउन सफल भएको छ ।

किल दिलले शुक्रवार ६.८५ करोड र शनिवार ७.१० करोड भारुको कारोवार गरेको थियो । फिल्मले दुई दिनमा १३.९५ करोड भारु कमाएको अवस्थालाई मुल्याङकन गरी तीन दिनमा २० करोड भारु कमाउमे अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय