गायिका अञ्जु पन्त कार्यक्रम कुराकानीमा

२०७१ कार्तिक २२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली सांगितिक आकाशमा एक से एक हिट गीत गाएर छोटो समयमै चर्चाको सिखर चुम्न सफल सुरीलो स्वरकी धनी गायिका अञ्जु पन्त जसका गीतहरु सुन्दा उहाँको जति तारिफ गरेपनि कमी नै हुन्छ । उनै मेलोडी क्वीन गायिका अञ्जु पन्तलाई नेपाल इजरायल डट नेटको नियमित कार्यक्रममा कुराकानीमा ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय