तेरिया मगर डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्सको पहिलो विजेता

२०७१ कार्तिक १३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

magarनेपाली चेली तेरिया मगर भारतिय  च्यानल जीटीभीमा प्रसारण भईरहेको डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्सको पहिलो विजेता वनेकी  छिन् । यो विजयसंगै नेपाल र नेपालीको शान   अझै  उचो भएको छ ।
गत पाँच महिनादेखि भारतको मुम्बईमा जारी उक्त रियालिटी शोमा नेपाली चेली  तेरिया फौजा मगर  करोडौँ दर्शक र निर्णायकको मन जितेर अन्तिम उत्कृष्ट पाँचबाट छनोट भएकी थिईन् । जनताको सर्वाधिक भोट पाएर आज  उनी पहिलो विजेता वनेकी छिन् ।
उनले सगरमाथा र वुद्दको देश भनेर विष्व समुदायमाझ  नेपालको गौरव वढाएकी छिन् । तेरियाको यो विजय नेपाल र नेपालीकै विजय  हो । तेरियालाई हामी सवको शुभकामना ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय