एन आर एन इजरायलको अध्यक्षमा सुवास खरेल चयन, विवादका कारण अन्य पदाधिकारी चयन हुन सकेन

२०६८ पुष २९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एन आइ न्यूज इजरायल

निकै लामो समयदेखि नेतृत्व विहिन अवस्थामा रहेको गैर आवासिय नेपाली संघ इजरायलको आज साझ इजरायलको तेलअभिवमा बसेको एउटा भेलाले विवादका वावजुध अध्यक्षको चयन गरेको छ ।

लामो समयको विवादपछि इजरायलको परिचयपत्र वाहक सुवास खरेलको अध्यक्षतामा तदर्थ समिति गठन भनिएता पनि अध्यक्ष बाहेकका अन्य कुनै पनि पदहरुमा सहमति हुन नसकेको कारणले एन आर एन इजरायलको पुर्नगठन कार्य अपुरो रहन पुगेको छ ।

यस सम्वन्धी थप जानकारीको लागि प्रतिक्षा गर्दै रहनुहोला ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय