एन आर एन ए इजरालयद्वारा इजरायलमा मृत्यु वरण गरेका १० नेपाली र भुकम्पमा परी ज्यान गुमाउने नेपालीहरुको सम्झनामा शोक सभा सम्पन्न
भेषराज पाण्डे ,ए वान नेपाल जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार गएको ६.४ रेक्टर स्केलको भुकम्पले यतिबेला नेपालको पश्चिमी भू भागमा धेरै धन जनको क्षती भएको छ..